Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब १८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

546
shares

काठमाडौं, ६ साउन। शेयर बजारमा ५ अर्ब १८ करोड कारोबार हुँदा रिडी पावर कम्पनी लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ४२ करोड ३० लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड १० लाख रुपैयाँ कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको २६ करोड ३२ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरि अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको २३ करोड २० लाख रुपैयाँको कारोबार हुदा नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको १५ करोड ९७ लाख रुपैयाँ कारोबार भएको छ ।