Dhulikhel Eco Banner new

साउन १९ गते सूर्या लाइफ इन्स्योरेन्सको साधारणसभा

4.33K
shares

काठमाडौं, २ साउन । साउन १९ गते सूर्या लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा बस्ने भएको छ ।
होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा साउन १९ गते बिहान ११ बजेसाधारणसभा बस्ने भएको छ ।असार ३० गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय बमोजिम सभा बस्ने निर्णय गरेको हो ।

असार १३ गतेदेखि शेयर कारोबार रोक्का प्रयोजनको लागि गरेको छ । यस आधारमा असार १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।