नेकोले कृषि बीमालाई अभियानको रुपमा सञ्चालन गर्ने
वि.सं.२०७९ साउन २ सोमवार ०९:२८
4.77K
shares
shares

काठमाडौं, २ साउन । नेको इन्स्योरेन्सको कृषि बीमा कार्यक्रम सुरु गरेको छ ।
कम्पनीले आइतवार एक कार्यक्रम आयोजना गरि नेकोको अभियान कृषिमा योग्दान भन्ने नाराका साथ कृषि बीमा कार्यक्रम सुरु गरेको हो ।
नेपाल कृषि प्रदान देश भएकाले यहाँ कृषिमा बीमा गर्नुपर्ने आवश्यता भएकाले यो अभियान ल्याएको कम्पनीका सिईओ अशोक खड्काले बताए । कार्यक्रमको उद्घाटन जीवन समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले गरेका थिए ।



















