GBIME

ठगी काण्डमा मुछिएको सुपर लघुवित्तबाट बाहिरिए कामू सीईओ निरौला

3.28K
shares

काठमाडौं, २० साउन । सुपर लघुवित्त वित्तीय संस्थाको कायमुकामय प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारी सम्हाल्दै आएका मधुसुदन निरौलाले पदबाट राजीनामा दिएका छन् । निरौलाले सञ्चालक समिति अध्यक्ष किरण चौधरीलाई सम्वोधन गर्दै राजीनामा पेश गरेका हुन् ।

उनको राजीनामा संस्थामा दर्ता भएको छ । अध्यक्ष चौधरी भने २५ करोड रुपैयाँ अनियमितता गरेको आरोपमा फरार अभियुक्त हुन् । करोडौं रुपैयाँ घोटाला भएको भन्दै नेपाल राष्ट्र बैंकले प्रहरीलाई कारबाहीका लागि अनुरोध गरेको थियो ।

प्रहरीले संस्थाका तत्कालिन कामू सीईओ बुद्धिराम चौधरी सहितका कर्मचारीहरुलाई पक्राउ समेत गरेको थियो । धरौटी बुझाएर केही दिन अघि प्रहरी हिरासतबाट छुटेका चौधरीले आफै कामू सीईओ भएको भन्दै संस्थाका अन्य कर्मचारीहरुलाई अभद्र व्यवहार गरेका थिए । चौधरीको अभ्र व्यवहार पछि निरौलाले राजीनामा दिएका हुन् । अन्य इमान्दार कर्मचारीहरुले समेत संस्था धमाधम छाड्न थालेका छन् ।

Follow Up

सुपर लघुवित्त ठगी प्रकरण : थप कर्मचारी पक्राउ, अध्यक्ष भने अझैं फरार

सुपर लघुवित्त ठगी प्रकरण : थप कर्मचारी पक्राउ, अध्यक्ष भने अझैं फरार

सुपर लघुवित्त घोटालाको नालीवेली : यसरी भएको थियो सुरुवाती घोटाला

सुपर लघुवित्त घोटालाको नालीवेली : यसरी भएको थियो सुरुवाती घोटाला

सुपर ठगी प्रकरण : मुद्दा प्रक्रिया कहाँ पुग्यो ?

सुपर ठगी प्रकरण : मुद्दा प्रक्रिया कहाँ पुग्यो ?

सुपर ‘ठगी प्रकरण’ : अध्यक्ष फरार, सोझा कर्मचारी प्रहरी फन्दामा

सुपर ‘ठगी प्रकरण’ : अध्यक्ष फरार, सोझा कर्मचारी प्रहरी फन्दामा

सुपर ठगी प्रकरण : अध्यक्षका बुबाको धम्की

सुपर ठगी प्रकरण : अध्यक्षका बुबाको धम्की

सुपर लघुवित्तमा २३ करोड अनियमितता, कामु सीईओसहित ३ कर्मचारी पक्राउ

सुपर लघुवित्तमा २३ करोड अनियमितता, कामु सीईओसहित ३ कर्मचारी पक्राउ

सुपर लघुवित्त ठगी प्रकरण : पहुँचका आधारमा अध्यक्षलाई जोगाउने प्रयास !

सुपर लघुवित्त ठगी प्रकरण : पहुँचका आधारमा अध्यक्षलाई जोगाउने प्रयास !

सुपर लघुवित्तका अध्यक्षसहित १० जना तिर सोझियो अनुसन्धान

सुपर लघुवित्तका अध्यक्षसहित १० जना तिर सोझियो अनुसन्धान

सुपर लघुवित्तका सञ्चालक र कर्मचारीकाे तीन पुस्ते खाेज्दै प्रहरी

सुपर लघुवित्तका सञ्चालक र कर्मचारीकाे तीन पुस्ते खाेज्दै प्रहरी

सुपर लघुवित्तका कामु सीईओलाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सुपर लघुवित्तका कामु सीईओलाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सुपर लघुवित्त ठगी प्रकरण– आरोपित चौधरीले गरे कार्यालय कब्जा, कामू सीईओ सीडीमा

सुपर लघुवित्त ठगी प्रकरण– आरोपित चौधरीले गरे कार्यालय कब्जा, कामू सीईओ सीडीमा