Dhulikhel Eco Banner new

जनरल इन्स्योरेन्सको कम्पनी सञ्चालक परिवर्तन

4.28K
shares

काठमाडौं, १५ भदौ । जनरल इन्स्योरेन्स कम्पनीमा सञ्चालक परिवर्तन भएका छन् ।

संस्थापक शेयरधनी कुमारी बैंकको तर्फबाट उक्त कम्पनीमा सञ्चालक भई प्रतिनिधित्व गर्दै आएका भोलानाथ ढुङ्गानाको ठाउँमा बैंकका सहायक महाप्रबन्धक अनिश ताम्राकारले गर्ने नेप्सेमा जानकारी दिइएको छ ।