GBIME

सिभिल बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

876
shares

काठमाडौं, १६ माघ । सोमबार नेप्सेमा सिभिल बैंकको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४५ लाख ३७ हजार ९२१ दशमलव ९५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो बोनस शेयर भोलि अर्थात मंगलवार देखि शेयरधनीले खरीदविक्री गर्न पाउनेछन् ।

बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।