Dhulikhel Eco Banner new

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै दोर्दी खोला हाइड्रो

5.38K
shares

काठमाडौं, १८ जेठ । दोर्दी खोला जलविद्युत आयोजनाले जेठ २६ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले २१ लाख ९५ हजार ५०९ कित्ता शेयर सर्वसाधारणका लागि ल्याउन लागेको हो । आईपीओ खरिदका लागि न्यनतम १० कित्तादेखि १७ कित्तासम्म माग गर्न सकिने छ ।

आईपीओ ओदन दिने मिति जेठ ३१ गतेसम्म रहेको छ । आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।