Dhulikhel Eco Banner new

ज्योति विकास बैंकद्धारा कर्मचारी माग

2.77K
shares

काठमाडौं, ५ मंसिर । ज्योति विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंंकले एक सूचना प्रकाशित गर्दै केही संख्यामा चार्टड एकाउन्टेन्ट (सीए) मा पदमा कर्मचारीहरु माग गरेको हो ।

बैंकले ४० वर्ष ननाघेका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । उम्मेदवारहरुले मान्यताप्राप्त शैक्षिक संस्थाबाट सीए उत्तिर्ण गरेको हुनुपर्ने छ ।