Dhulikhel Eco Banner new

एनएमबि बैंकको सञ्चालकमा थापा नियुक्त

3.09K
shares

काठमाडौं, २३ मंसिर । एनएमबि बैंक लिमिटेडको सञ्चालक समितिको सञ्चालकमा ठाकुर जंग थापा नियुक्त भएका छन् ।  मंसिर २१ गते बसेको कम्पनी सञ्चालन समितिको बैंठकले उनलाई सञ्चालक समितिको पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

उनले सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए । यसअघिका संस्थापक शेयर धनी जीवन कुमार कट्वालले सञ्चालकको भूमिका निर्वाह गर्दै आएका थिए ।