Dhulikhel Eco Banner new

महानगरले लुम्बिनी तन्दुरी लजलाई तिरायो जरिवाना

2.21K
shares

काठमाडौं, ८ पुस । काठमाडौं महानगरपालिकाले सडक पेटीमा खरानी राखेर फोहोर गरेको भन्दै एक तन्दुरी होटललाई ५ हजार जरिवाना तिराएको छ ।

सडकपेटीमा खरानी राखेर फोहोरमैला गरेको भन्दै कालिमाटीस्थित लुम्बिनी तन्दुरी लज एण्ड होटेल होटलका सञ्चालक हरिप्रसाद पौडेललाई महानगर प्रहरी बलले जरिवाना तिराएको हो ।