Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

1.92K
shares

काठमाडौं, २१ जेठ । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले बुधवार एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।

बैंकले एआई र एमएल इन्जिनियरमा पाँच जना र बिआई एनालिष्टमा ३ जनासहित कुल ८ जना कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिन इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।