Dhulikhel Eco Banner new

महिला लघुवित्तमा रोजगारीको अवसर,एसईई उत्तीर्णलाई अवसर

1.79K
shares

काठमाडौं, २१ जेठ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।

संस्थाले कनिष्ठ सहायक तेस्रो र कनिष्ठ सहायक प्रशिक्षार्थी लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेका हो । उक्त पदहरुमा आवेदन दिनको लागि १० कक्षा उत्तिर्ण गरेको हुुनुपर्ने छ ।

इच्छुक वा योग्यता पुगेका उम्मेद्वारले आवश्यक कागजात संकलन गरी संस्थाको वेबसाइट मार्फत आवेदन दिन सक्ने छन् ।