Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ५२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

4.34K
shares

काठमाडौं, ६ पुस । शेयर बजारमा ४ अर्ब ५२ करोडको कारोबार हुँदा स्वस्तिक लघुवित्तको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १३ करोड ५ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन बाराही हाइड्रोपावरकोे ११ करोड ९० लाख रुपैयाँ कारोबार भएको छ भने सन नेपाल लाइफको ११ करोड ४० लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी लुम्बिनी विकास बैंकको १० करोड ८८ लाख रुपैयाँ कारोबार भएको छ भने नेपाल लाइफको १० करोड ४२ लाख रुपैयाँ कारोबार भएको छ ।