Dhulikhel Eco Banner new

यी हुन् आज सर्वाधिक कमाउने ८ कम्पनी

2.47K
shares

काठमाडौं, १७ भदौ । सोमबार शेयर बजार १२७.३२ अंकले बढेर २,८२३ को विन्दुमा कायम भएको छ । यसदिन २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य घटेको छ ।

यसदिन अधिकांश कम्पनीको बढेको छ । नेशनल हाईड्रोपावर, बेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोगेशिप फाइनान्स, एनएलजी फाइनान्स, रिलायन्स फाइनान्स र सुपर माई हाईड्रोपावर १० प्रतिशतका दरले बढेको छ ।