शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ पुस ४ बिहीवार १५:२९
2.85K
shares
shares

काठमाडौं, ४ पुस । शेयर बजारमा ४ अर्ब ७६ करोडको कारोबार हुदा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १७ करोड ६० लाख कारोबार भएको छ।
यसदिन कर्णाली डेभलपमेन्ट बैंकको ११ करोड ४५ लाख कारोबार भएको छ भने नेपाल फाइनान्सको १० करोड २२ लाख कारोबार भएको छ ।
त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको ८ करोड ६ लाख कारोबार भएको छ भने जोशी हाइड्रोपावरको ७ करोड ७२ लाख कारोबार भएको छ ।
















