Dhulikhel Eco Banner new

शेयर बजारमा ९ अर्ब २२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.82K
shares

काठमाडौं, १९ जेठ । शेयर बजारमा ९ अर्ब २२ करोडको कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ८७ करोड ४७ लाख कारोबार भएको हो ।

यसदिन राधी विद्युतको ६५ करोड २ लाख कारोबार भएको छ भने युनिभर्सल पावरको ५४ करोड १९ लाख कारोबार भएको छ ।

त्यसैगरी एचआईडीसीएलको ३७ करोड २९ लाख कारोबार भएको छ भने बुटवल पावरको ३४ करोड ९८ लाख कारोबार भएको छ ।