Dhulikhel Eco Banner new

शेयर बजारमा ६ अर्ब ८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

351
shares

काठमाडौं, ११ साउन । शेयर बजारमा ६ अर्ब ८ करोड कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ३३ करोड ८६ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन ग्लोबल आइएमई बैंक लिमिटेडको २८ करोड १३ लाख रुपैयाँ कारोबार हुँदा रिडी पावर कम्पनी लिमिटेडको २२ करोड १३ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरि कुमारी बैंक लिमिटेडको १७ करोड २२ लाख रुपैयाँको कारोबार हुदा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको १५ करोड ९९ लाख रुपैयाँ कारोबार भएको छ ।