Dhulikhel Eco Banner new

सुनको मुल्य बढयो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.22K
shares

काठमाडौं, ३१ असार । स्थानीय बजारमा बुधबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ८ सयले बढेको छ।

महासंघका अनुसार सुन मंगलबार प्रतितोला २ लाख ८४ हजार मा कारोबार भएको सुन बुधबार बढेर प्रतितोला २ लाख ८४ हजार ८ सयमा कायम भएको छ ।

त्यसैगरी, वुधवार चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । मंगलवार ४ हजार ३ सय ६० मा कायम भएको चाँदी बढेर बुधवार ४ हजार ४ सय १५ रुपैयाँमा कायम भएको हो ।