एकैदिन तोलामा ४ हजार ७ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ भदौ ३ बुधवार ११:०७
546
shares
shares

काठमाडौं, ३ भदौ । स्थानीय बजारमा बुधबार सुनको मुल्य घटे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य २ हजार ७ सयले घटेको छ ।
महासंघका अनुसार सुन मंगलबार प्रतितोला ३ लाख ६ हजार ८ सयमा कारोबार भएको सुन बुधबार घटेर ३ लाख ४ हजार १ सयमा कारोबार भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य १सय ६० रुपैयाँले घटेको छ ।मंगल बार ४ हजार ७ सय ५५ मा कायम भएको चाँदी घटेर मंगलबार ४ हजार ५ सय ९५ मा कायम भएको हो ।















