बढ्यो सुन चाँदी दुबैको भाउ, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०७९ असार ३ शुक्रवार ११:१६
7.36K
shares
shares

काठमाडौं, ३ असार । आज शुक्रबार सुनको भाउ बढेको छ ।
हिजो बिहिबार तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइ।हेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ५ सय रुपैयाँले नै बढेर तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

















