Dhulikhel Eco Banner new

शेयर बजारमा ७ अर्ब ६५ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.65K
shares

काठमाडौं,३ असार । शेयर बजारमा ७ अर्ब ६५ करोडको कारोबार हुँदा सानिमा माई हाइड्रोपावरको को सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ७४ करोड ९६ लाख कारोबार भएको छ ।

यसदिन बुटवल पावरको ६० करोड ३८ लाख कारोबार भएको छ भने ङादी ग्रुपको ४६ करोड ११ लाख कारोबार भएको छ ।

त्यसैगरि,राधी विद्युतको ३८ करोड १८ लाख कारोबार भएको छ भने सोल्टी होटलको ३० करोड २९ लाख कारोबार भएको छ ।