Dhulikhel Eco Banner new

के हो पारिवारिक बजेट ? कसरी बनाउने पारिवारिक बजेट ?

3.8K
shares

काठमाडौं, १६ भदौ । केटिएम भ्वाईसले बैंकिङ साक्षरताका विभिन्न विषयमा कुरा गर्दै आएको छ । आजको श्रीङ्खलामा पारिवारिक बजेटको विषयमा केही कुरा गर्ने प्रयास गरेका छौँ ।

सरकारले प्रत्येक आर्थिक वर्षमा देशको लागि बजेट बनाउँछ । देशको बजेट सरकारले बनाए जस्तै गरी हामीले आफ्नो पारिवारिक बजेट पनि निर्माण गर्न सक्छौँ । बजेट भनेको निश्चित समयको लागि अनुमानित आम्दानी र खर्चको विवरण हो । बजेटको लागि खर्चको पहिचान र खर्च गर्ने तरिका राम्रोसँग बुझ्न एकदमै महत्वपूर्ण छ ।

परिवारमा बनाइने आम्दानी र खर्चको अनुमानित विवरणलाई पारिवारिक बजेट भनिन्छ । पारिवारिक बजेटले परिवारभित्रको आम्दानीका स्रोतहरूको राम्रोसँग उपयोग गर्न र खर्चलाई व्यवस्थित एवं आवश्यकताका आधारमा खर्च गर्न सहयोग गर्दछ ।

परिवारिक बजेट किन चाहिन्छ ?
निम्नकारणले पारिवारिक बजेटको आवश्यकता पर्दछ ।
१, आम्दानी र खर्च के कति छ भनेर अनुमान गर्न ।
२, सावधानीपूर्वक खर्च गर्न प्रोत्साहन गर्न ।
३, चुस्त, दुरुस्त तरिकाले पैसा व्यवस्थापन गर्न सहयोग गर्न ।
४, भविष्यको लक्ष्य निर्धारण गर्न सहज पार्न ।

पारिवारिक बजेट कसरी बनाउने ?

१, आफ्नो वित्तीय लक्ष्य पत्ता लगाउने ।
२, आम्दानीको स्रोत अनुसार आम्दानीको हिसाबकिताब गर्ने ।
३, आफूले कति बचत गर्न सकिन्छ त्यसको निर्धारण गर्ने ।
,४ खर्च सूचीकृत गर्ने र खर्चको प्राथमिकीकरण गर्दै खर्च हुने रकम पत्ता लगाउने ।
५, आम्दानीभन्दा खर्च कम नै छ भनेर आफू निश्चिन्त हुने ।
६, आम्दानी र खर्चको पुनरावलोकन गर्दै आफूअगाडि बढ्ने ।

Follow Up

अग्राधिकार शेयर भनेको के हो?

अग्राधिकार शेयर भनेको के हो?

ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

कसरी छानिन्छन् गभर्नर ?

कसरी छानिन्छन् गभर्नर ?

कुन अवस्थामा शेयर कारोवार अस्वीकार हुन्छ ?

कुन अवस्थामा शेयर कारोवार अस्वीकार हुन्छ ?

कर्जा सूचना केन्द्र भनेको के हो ?

कर्जा सूचना केन्द्र भनेको के हो ?

कसरी छुट्याउने जाली नोट ?

कसरी छुट्याउने जाली नोट ?

कसरी गरिन्छ बुक क्लोज ?

कसरी गरिन्छ बुक क्लोज ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ शेयर बाँडफाँट ?

कसरी हुन्छ शेयर बाँडफाँट ?

कसरी गर्ने नोटको सुरक्षा ?

कसरी गर्ने नोटको सुरक्षा ?

कसरी लिने सिआस्वा सेवा ?

कसरी लिने सिआस्वा सेवा ?

कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

के हो आस्वा प्रणाली ?

के हो आस्वा प्रणाली ?

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने

के हो आस्वा प्रणाली ?

के हो आस्वा प्रणाली ?

के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

के हो ७०–२०–१० नियम ?

के हो ७०–२०–१० नियम ?

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

के हो इन्साइडर ट्रेडिङ ?

के हो इन्साइडर ट्रेडिङ ?

के हो इपिएस, पिई र पिबी ?

के हो इपिएस, पिई र पिबी ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के फरक छ बैंकिङ र ईबैंकिङमा ?

के फरक छ बैंकिङ र ईबैंकिङमा ?

के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

के हो बीमालेख धितो कर्जा ?

के हो बीमालेख धितो कर्जा ?

के हो नागरिक बचतपत्र ?

के हो नागरिक बचतपत्र ?

के हो डिम्याट खाता ? कसरी खोल्ने ?

के हो डिम्याट खाता ? कसरी खोल्ने ?

के हो पारिवारिक बजेट ? कसरी बनाउने पारिवारिक बजेट ?

के हो पारिवारिक बजेट ? कसरी बनाउने पारिवारिक बजेट ?

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

के हो ब्याजदर करीडोर ?

के हो ब्याजदर करीडोर ?

के हो मुद्रास्फीति ?

के हो मुद्रास्फीति ?

के हो मोटर बीमा ?

के हो मोटर बीमा ?

के हो डिम्याट खाता ? कसरी खोल्ने  ?

के हो डिम्याट खाता ? कसरी खोल्ने ?

के हो नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक ?

के हो नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक ?

के हो बजार परिसूचक ?

के हो बजार परिसूचक ?

के हो बोनस शेयर तथा हकप्रद शेयर ?

के हो बोनस शेयर तथा हकप्रद शेयर ?

के हो बैंक खाता ?

के हो बैंक खाता ?

के हो मोबाइल मनी कारोवार ?

के हो मोबाइल मनी कारोवार ?

के हो मुद्रास्फीति ?

के हो मुद्रास्फीति ?

के हो निक्षेप सुरक्षण ?

के हो निक्षेप सुरक्षण ?

के हो ब्लु चिप शेयर ?

के हो ब्लु चिप शेयर ?

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो म्युचुअल फण्ड ?

के हो म्युचुअल फण्ड ?

के हो वासलत ?

के हो वासलत ?

के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के-के छन् ?

के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के-के छन् ?

के हो शाखारहित बैँकिङ ?

के हो शाखारहित बैँकिङ ?

के-के छन् ऋणका प्रकारहरु ?

के-के छन् ऋणका प्रकारहरु ?

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो वासलात ?

के हो वासलात ?

के हो शाखारहित बैँकिङ ?

के हो शाखारहित बैँकिङ ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो शेयर खरिदबिक्री आदेश ?

के हो शेयर खरिदबिक्री आदेश ?

के हो सर्किट ब्रेकर ?

के हो सर्किट ब्रेकर ?

के हो मोबाइल मनी कारोवार ?

के हो मोबाइल मनी कारोवार ?

के हो रिपो र रिजर्भ रिपो ?

के हो रिपो र रिजर्भ रिपो ?

के हो म्युचुअल फन्ड ?

के हो म्युचुअल फन्ड ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो शाखारहित बैंकिङ ?

के हो शाखारहित बैंकिङ ?

केवाईसी भनेको के हो ?

केवाईसी भनेको के हो ?

क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

जान्नुहोस् लघु व्यवसायका विशेषताहरु

जान्नुहोस् लघु व्यवसायका विशेषताहरु

जान्नुहोस् शेयर खरीद गर्दा ध्यान दिनु पर्ने कुरा

जान्नुहोस् शेयर खरीद गर्दा ध्यान दिनु पर्ने कुरा

चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

डिबेन्चर भनेको के हो ?

डिबेन्चर भनेको के हो ?

जान्नुहोस् शेयर जोखिमको बारेमा

जान्नुहोस् शेयर जोखिमको बारेमा

धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार

धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार

नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

निस्कृय कर्जा (एनपिएल) भनेको के हो ?

निस्कृय कर्जा (एनपिएल) भनेको के हो ?

निस्कृय कर्जा एनपिएल भनेको के हो ?

निस्कृय कर्जा एनपिएल भनेको के हो ?

बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?

बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?

बीमा गर्दा के–के फाइदा हुन्छ ?

बीमा गर्दा के–के फाइदा हुन्छ ?

पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

फिक्स डिपोजिट के हो ?

फिक्स डिपोजिट के हो ?

नोटको सुरक्षा कसरी गर्ने ?

नोटको सुरक्षा कसरी गर्ने ?

फिक्स डिपोजिट के हो ?

फिक्स डिपोजिट के हो ?

बैंक के हो ? हेर्नुस् बैंकिङ कारोबार गर्दाका फाइदाहरु

बैंक के हो ? हेर्नुस् बैंकिङ कारोबार गर्दाका फाइदाहरु

मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?

मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?

बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?

बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?

लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

लघुवित्त के हो ? यसको महत्व के छ ?

लघुवित्त के हो ? यसको महत्व के छ ?

लकर सुविधा के हो ? कसरी लिने सेवा ?

लकर सुविधा के हो ? कसरी लिने सेवा ?

लघु व्यवसाय भनेको के हो ?

लघु व्यवसाय भनेको के हो ?

लकर सुविधा के हो ? कसरी लिने सेवा ?

लकर सुविधा के हो ? कसरी लिने सेवा ?

लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनुपर्छ ?

लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनुपर्छ ?

लघु व्यवसाय भनेको के हो ?

लघु व्यवसाय भनेको के हो ?

विद्युतीय कारोबारबाट हुने ठगीबाट कसरी जोगिने ?

विद्युतीय कारोबारबाट हुने ठगीबाट कसरी जोगिने ?

विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

शेयर बिक्री रकम समयमै प्राप्त नभए के गर्ने ?

विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

शेयर भनेको के हो ?

शेयर भनेको के हो ?

शेयर बिक्री रकम समयमै प्राप्त नभए के गर्ने ?

शेयर बिक्री रकम समयमै प्राप्त नभए के गर्ने ?

शेयर खरिद गर्दा के–के कुरामा ध्यान दिनु पर्छ ?

शेयर खरिद गर्दा के–के कुरामा ध्यान दिनु पर्छ ?

विप्रेषण भनेको के हो रु जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू?

विप्रेषण भनेको के हो रु जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू?

विप्रेषण भनेको के हो ? विप्रेषण पठाउँदा र उपयोग गर्दा के–के ध्यान दिने ?

विप्रेषण भनेको के हो ? विप्रेषण पठाउँदा र उपयोग गर्दा के–के ध्यान दिने ?

सिआरआर के हो ?

सिआरआर के हो ?

हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?

हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?

सिआरआर के हो ?

सिआरआर के हो ?