Dhulikhel Eco Banner new

ग्राहकको प्रतिक्षामा छन् व्यवसायी (फोटोफिचर)

13.07K
shares

काठमाडौं, १० असोज । क्यालेन्डरमा दशैं, तिहार, छठ जस्ता पर्वको तिथी नजिकिँदै गए पनि व्यवसायीले दशैं आएको अनुभुति गर्न पाएका छैनन् यसपाली । मुलुकमा देखिएको आर्थिक संकटको प्रभाव खाद्यान्नदेखी फेन्सी पसलमा पनि परेको छ ।

ललितपुर क्षेत्रका केही ठाउँ घुमेपछि हामीले व्यवसायीसंग कुरा गर्दै तस्विर पनि खिच्यौं । उनीहरु ग्राहकको प्रतिक्षामा बसेको प्रतिक्रिया दिन्थे । हेरौं ग्राहकका प्रतिक्षामा रहेका केही व्यवसायी :