Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

2K
shares

काठमाडौं, २४ मंसिर । शेयर बजारमा ५ अर्ब ६२ करोडको कारोबार हुदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३५ करोड २७ लाख कारोबार भएको छ ।

यसदिन हिमालयन डिस्टीलरीको  २७ करोड ९१ लाख कारोबार भएको छ भने जोशी हाइड्रोपावर कम्पनीको  १२ करोड ४६लाख कारोबार भएको छ ।

त्यसैगरी जानकी फाइनान्सको ११ करोड १७ लाख  कारोबार भएको छ भनेलाइफ इन्स्योरेन्सको १० करोड ३५ लाख कारोबार भएको छ ।