Dhulikhel Eco Banner new

आरम्भ चौतारी लघुवित्तको नयाँ सञ्चालक समिति चयन

1.85K
shares

काठमाडौं, १५ माघ । आरम्भ चौतारी लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा बिनोद ज्ञवाली चयन भएका छन् । कम्पनीको सोमवार सम्पन्न भएको ९औँ वार्षिक साधारणसभाले अध्यक्षमा ज्ञवालीलाई चयन गरेको हो ।

साथै, उक्त वार्षिक साधारण सभाले संस्थापक समुह तर्पबाट सन्तोष पोखरेल, पुष्पराज ढकाल र गोपाल बस्याललाई सञ्चालक पदमा नियुक्त गरेको छ भने सभाले सर्वसाधारण समुहबाट बिमल आचार्य र तिर्थ सागर अर्याललाई सञ्चालक पदमा चयन गरेको हो ।