के हाे ऋण ? जान्नुहोस् ऋणका प्रकारहरु
वि.सं.२०८१ कात्तिक ३० शुक्रवार ०६:००
shares

काठमाडौं, ३० कात्तिक । केटिएम भ्वाइसको वित्तीय साक्षरता अन्तर्गत विभिन्न विषयमा जानकारी दिदै आएका छौँ । केही दिन अघिको श्रीङ्खलामा हामीले ऋणको विषयमा जानकारी दिएको थियौँ । आजको अंकमा भने ऋणका प्रकारहरुका विषयमा जानकारी दिन गइरहेका छौँ ।
ऋण धेरै प्रकारका हुन्छन् । आफूलाई आवश्यक पर्ने ऋण प्राप्त गर्नुअघि बैंक वा वित्तीय संस्थाहरूले कस्ता खालका ऋण प्रदान गर्छन्, तिनको ब्याजदर तथा भुक्तानी गर्ने अवधि कति छ भन्ने कुरा बुझ्नुपर्छ । यस विषयमा यहाँ चर्जा गरेका छौँ ।
व्यक्तिगत ऋण : निजी सम्पत्तिलाई धितो राखेर प्राप्त हुने ऋणलाई व्यक्तिगत कर्जा वा ऋण भनिन्छ ।
व्यवसायिक कर्जा : नियमित व्यवसायिक कार्यको लागि निश्चित समयमा चुक्ता गर्नुपर्ने ऋण नियमित ऋण हो । यस्तो ऋण व्यवसायलाई नै धितो राखेर पाइन्छ ।
कृषि कर्जा : कृषि व्यवसाय र कृषिजन्य उत्पादनको लागि प्राप्त हुने ऋण कृषि ऋण हो । यस बाहेक परियोजनालाई धितो राखेर व्यवसायिक कृषि कार्यका लागि पनि बैंक तथा वित्तीय संस्थाले कृषि ऋण प्रदान गर्दछन् ।
सहुलियतपूर्ण ऋण : व्यवसायिक रूपमा कृषि तथा पशुपन्छीजन्य व्यवसायका लागि, महिला उद्यमीहरूका लागि, विदेशबाट फर्केका युवाहरूका लागि, दलित समुदायको विकासको लागि, शिक्षित युवा स्वरोजगारका लागि, उच्च तथा व्यवसायिक शिक्षा आर्जन गर्नेहरूका लागि नेपाल सरकारले ब्याजदरमा सहुलियत दिएर व्यवस्था गरेको ऋणलाई सहुलियतपूर्ण ऋण भनिन्छ ।
यस्तो सहुलियतपूर्ण ऋण आवश्यक प्रक्रिया पूरा गरेपछि ऋणको लागि निवेदन दिने निवेदकलाई बैंक तथा वित्तीय संस्थाहरूबाट उपलब्ध हुने व्यवस्था छ । यस बाहेक अरू शैक्षिक ऋण, खास विषयमा विज्ञता हासिल गरेका व्यक्तिलाई प्रदान गर्ने ऋण आदि थुप्रै प्रकारका ऋणहरू बैंक र वित्तीय संस्थाहरूले प्रदान गर्दछन् । बैंक तथा वित्तीय संस्थाको आफ्नो कर्जा तथा लगानी योजना अनुसार फरक–फरक विशेषता भएका फरक फरक प्रकारका ऋण पनि उनीहरूले प्रदान गर्ने गरेका छन् ।
वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?
वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?
वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?
वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा
वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?
वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?
वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता
वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?
वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु
वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?
वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?
वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?
वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?
वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ?
वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?
वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?
वित्तीय साक्षरता १७ : मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?
वित्तीय साक्षरता १८ : सिआरआर के हो ?
वित्तीय साक्षरता १९ : कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?
वित्तीय साक्षरता २० : फिक्स डिपोजिट के हो ? किन गर्ने ?
वित्तीय साक्षरता २१ : ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?
वित्तीय साक्षरता २२ : के हो डिम्याट खाता ? कसरी खोल्ने ?
वित्तीय साक्षरता २३ : के हो आस्वा प्रणली ?
वित्तीय साक्षरत २४ : चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?
वित्तीय साक्षरता २५ : नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?
वित्तीय साक्षरता २६ : के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?
वित्तीय साक्षरता २७ : हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?
वित्तीय साक्षरता २८ : के हो ब्याजदर करीडोर ?
वित्तीय साक्षरता २९ : बीमा भनेको के हो ? के के छन बीमाका प्रकार ?
वित्तीय साक्षरता ३० : बीमा गर्दा के–के फाइदा हुन्छ ?
वित्तीय साक्षरता ३१ : के हो के.वाई.सी. भनेको ?
वित्तीय साक्षरता ३२ : बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?
वित्तीय साक्षरता ३३ : धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार ?
वित्तीय साक्षरता ३४ : के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के के छन् ?
वित्तीय साक्षरता ३५ : कसरी छुट्याउने जाली नोट ?
वित्तीय साक्षरता ३६ : के हो मुद्रास्फीति ?
वित्तीय साक्षरता ३७ : के हो वासलत ?
वित्तीय साक्षरत ३८ : के हो बीमालेख धितो कर्जा ?
वित्तीय साक्षरता ३९ : शेयर भनेको के हो ?
वित्तीय साक्षरता ४० : के हो बैंक खाता ? खाताका प्रकारहरु के के छन् ?
















