Dhulikhel Eco Banner new

सुनको भाउ तोलामा ३ सयले बढ्यो

7.68K
shares

काठमाडौं, १९ असार । सुनको भाउ तोलामा ३ सयले बढेको छ ।

शुक्रबार प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा आइतवार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघल जानकारी दिएको छ ।

चाँदीमा भने प्रतितोला १० रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १२ सयमा कारोबार भएको थियो