सिद्धार्थ बैंकका ग्राहकहरुलाई गोल्ड जिम फिट्नेसमा ५० प्रतिशतसम्मको छुट
वि.सं.२०८१ असोज १६ बुधवार १०:४६
shares

काठमाडौं, १६ असोज । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. (पर्सा, चितवन) बीच बैंकका ग्राह महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले विशेषगरि Siddhartha Gen-Z खाता भएका ग्राहकहरुले चितवनको पर्सा स्थित गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. मा बैंकको कार्ड तथा मोबाईल बैंकि सेवाबाट भुक्तानी गर्दा ५०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुला छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरि गर्ने विश्वास बैंकले लिएको छ ।

















