Dhulikhel Eco Banner new

पुँजी बजारको समस्या समाधान गर्ने गभर्नरको आश्वासन

5.24K
shares

काठमाडौं, २४ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुँजी बजारमा देखिएको समस्या समाधान गर्ने आश्वासन दिएका छन् । नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिसँगको भेटमा गभर्नर अधिकारीले लगानीकर्ताहरुका जायज माग पुरा गर्न आफू सकारात्मक भएको बताएका हुन् ।

भेटमा सहभागी एक लगानीकर्ताले दिएको जानकारी अनुसार गभर्नर अधिकारीले लगानीकर्ताको समस्यालाई आफूले गम्भिर रुपले लिएको र अध्ययन गरेर समस्या समाधानका लागि सहजिकरण गर्ने बताएका छन् । ण गर्ने विषयमा छलफल अगाडि बढाउने गभर्नर अधिकारीले जानकारी दिए ।

संघले गभर्नर अधिकारीलाई भेटेर पुँजीबजारको पछिल्लो अवस्थाबारे जानकारी गराउनुका साथै ४–१२ को क्याप र सीडी रेसियोले पारेको प्रभावका विषयमा अवगत गराएका गराएको छ ।