Dhulikhel Eco Banner new

के हो सर्किट ब्रेकर ?

9.35K
shares

काठमाडौं, १५ पुस । स्टक एक्सचेन्जले धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोवार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ । यसलाई बजारको भाषामा सर्किट ब्रेकर भनिन्छ ।

बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि स्टक एक्सचेन्जले यस्तो व्यवस्था गरेको हो । प्रत्येक दिन शेयरको प्रथम कारोबार हुँदा उक्त शेयरको अघिल्लो दिन कायम भएका अन्तिम मूल्यको ५ प्रतिशत र त्यसपछिका कारोबारहरुका लागि २ प्रतिशतसम्म मात्र घटिबढी हुने गरी कारोबार हुन्छ । डिवेन्चर भएमा प्रत्येक दिन प्रथम कारोबारमा ०.२ प्रतिशत र त्यसपछिका कारोबारहरुमा ०.१ प्रतिशतसम्मको दरले मूल्य परिवर्तन हुन सक्छ ।

यसैगरी, कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन गर्ने गर्दछ ।

वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?

वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा

वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?

वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?

वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ? 

वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?

वित्तीय साक्षरता १७ : मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?

वित्तीय साक्षरता १८ : सिआरआर के हो ?

वित्तीय साक्षरता १९ : कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

वित्तीय साक्षरता २० : फिक्स डिपोजिट के हो ? किन गर्ने ?

वित्तीय साक्षरता २१ : ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

वित्तीय साक्षरता २२ : के हो डिम्याट खाता ? कसरी खोल्ने ?

वित्तीय साक्षरता २३ : के हो आस्वा प्रणली ?

वित्तीय साक्षरत २४ : चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

वित्तीय साक्षरता २५ : नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

वित्तीय साक्षरता २६ : के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

वित्तीय साक्षरता २७ : हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?

वित्तीय साक्षरता २८ : के हो ब्याजदर करीडोर ?

वित्तीय साक्षरता २९ : बीमा भनेको के हो ? के के छन बीमाका प्रकार ?

वित्तीय साक्षरता ३० : बीमा गर्दा के–के फाइदा हुन्छ ?

वित्तीय साक्षरता ३१ : के हो के.वाई.सी. भनेको ?

वित्तीय साक्षरता ३२ : बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?

वित्तीय साक्षरता ३३ : धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार ?

वित्तीय साक्षरता ३४ : के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के के छन् ?

वित्तीय साक्षरता ३५ : कसरी छुट्याउने जाली नोट ?

वित्तीय साक्षरता ३६ : के हो मुद्रास्फीति ?

वित्तीय साक्षरता ३७ : के हो वासलत ?

वित्तीय साक्षरत ३८ : के हो बीमालेख धितो कर्जा ?

वित्तीय साक्षरता ३९ : शेयर भनेको के हो ?

वित्तीय साक्षरता ४० : के हो बैंक खाता ? खाताका प्रकारहरु के के छन् ?

वित्तीय साक्षरता ४१ : जान्नुहोस् कति प्रकारका ऋण हुन्छन्

वित्तीय साक्षरता ४२ : के हो ७०–२०–१० नियम ?

वित्तीय साक्षरता ४३ : के हो मोटर बीमा ? मोटर बीमाका प्रकार

वित्तीय साक्षरता ४४ : के फरक छ बैंकिङ र ईबैंकिङमा ?

वित्तीय साक्षरता ४५ : के के छन् ऋणका प्रकारहरु ?

वित्तीय साक्षरता ४६ : बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?

वित्तीय साक्षरता ४७ : कसरी लिने सिआस्वा सेवा ?

वित्तीय साक्षरत ४८ : के हो म्युचुअल फण्ड ?

वित्तीय साक्षरता ४९ : के हो मोबाइल मनी कारोवार ?

वित्तीय साक्षरता ५० : ऋणपत्र भनेको के हो ?

वित्तीय साक्षरता ५१ : के हो नागरिक बचतपत्र ?

वित्तीय साक्षरता ५२ : कसरी छानिन्छन् गभर्नर ?

वित्तीय साक्षरता ५३ : जान्नुहोस् लघु व्यवसायका विशेषताहरु

वित्तीय साक्षरता ५४ : विद्युतीय कारोबारबाट हुने ठगीबाट कसरी जोगिने ?

वित्तीय साक्षरता ५५ : शेयर खरीद गर्दा ध्यान दिनु पर्ने कुरा

वित्तीय साक्षरता ५६ : को हो नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक ?

वित्तीय साक्षरता ५७ : के हो इपिएस, पिई र पिबी ?