Dhulikhel Eco Banner new

जान्नुहोस् शेयर जोखिमको बारेमा

5.6K
shares

काठमाडौं, ११ भदौ । साधारण शेयरमा लगानी गर्ने लगानीकर्तालाई सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ । साथै कम्पनी नाफामा गएमा नगद लाभांश तथा बोनस सेयर प्राप्त हुने तथा धितोपत्रको बजार मूल्य बढ्दै गएमा पुँजीगत लाभ (बिक्री मूल्य र खरिद मूल्यको अन्तर) समेत प्राप्त हुन सक्दछ ।

कम्पनीले हकप्रद शेयर निष्काशन गरेमा सो खरिद गर्ने पहिलो हक समेत साधारण शेयरधनीलाई प्राप्त हुन्छ । तर कम्पनी नोक्सानमा गएमा साधारण सेयरधनीहरुले लाभ प्राप्त गर्न नसक्नुका साथै आफ्नै लगानी रकम समेत डुब्ने सम्भावना हुन्छ । यसरी साधारण सेयरमा जति बढी लाभको सम्भावना रहन्छ त्यति नै बढी जोखिमको सम्भावना समेत रहनाले यसलाई अन्य धितोपत्र भन्दा बढी जोखिमपूर्ण मानिन्छ ।

वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?

वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा

वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?

वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?

वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ? 

वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?

वित्तीय साक्षरता १७ : मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?

वित्तीय साक्षरता १८ : सिआरआर के हो ?

वित्तीय साक्षरता १९ : कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

वित्तीय साक्षरता २० : फिक्स डिपोजिट के हो ? किन गर्ने ?

वित्तीय साक्षरता २१ : ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

वित्तीय साक्षरता २२ : के हो डिम्याट खाता ? कसरी खोल्ने ?

वित्तीय साक्षरता २३ : के हो आस्वा प्रणली ?

वित्तीय साक्षरत २४ : चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

वित्तीय साक्षरता २५ : नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

वित्तीय साक्षरता २६ : के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

वित्तीय साक्षरता २७ : हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?

वित्तीय साक्षरता २८ : के हो ब्याजदर करीडोर ?

वित्तीय साक्षरता २९ : बीमा भनेको के हो ? के के छन बीमाका प्रकार ?

वित्तीय साक्षरता ३० : बीमा गर्दा के–के फाइदा हुन्छ ?

वित्तीय साक्षरता ३१ : के हो के.वाई.सी. भनेको ?

वित्तीय साक्षरता ३२ : बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?

वित्तीय साक्षरता ३३ : धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार ?

वित्तीय साक्षरता ३४ : के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के के छन् ?

वित्तीय साक्षरता ३५ : कसरी छुट्याउने जाली नोट ?

वित्तीय साक्षरता ३६ : के हो मुद्रास्फीति ?

वित्तीय साक्षरता ३७ : के हो वासलत ?

वित्तीय साक्षरत ३८ : के हो बीमालेख धितो कर्जा ?

वित्तीय साक्षरता ३९ : शेयर भनेको के हो ?

वित्तीय साक्षरता ४० : के हो बैंक खाता ? खाताका प्रकारहरु के के छन् ?

वित्तीय साक्षरता ४१ : जान्नुहोस् कति प्रकारका ऋण हुन्छन्

वित्तीय साक्षरता ४२ : के हो ७०–२०–१० नियम ?

वित्तीय साक्षरता ४३ : के हो मोटर बीमा ? मोटर बीमाका प्रकार

वित्तीय साक्षरता ४४ : के फरक छ बैंकिङ र ईबैंकिङमा ?

वित्तीय साक्षरता ४५ : के के छन् ऋणका प्रकारहरु ?

वित्तीय साक्षरता ४६ : बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?

वित्तीय साक्षरता ४७ : कसरी लिने सिआस्वा सेवा ?

वित्तीय साक्षरत ४८ : के हो म्युचुअल फण्ड ?

वित्तीय साक्षरता ४९ : के हो मोबाइल मनी कारोवार ?

वित्तीय साक्षरता ५० : ऋणपत्र भनेको के हो ?

वित्तीय साक्षरता ५१ : के हो नागरिक बचतपत्र ?

वित्तीय साक्षरता ५२ : कसरी छानिन्छन् गभर्नर ?

वित्तीय साक्षरता ५३ : जान्नुहोस् लघु व्यवसायका विशेषताहरु

वित्तीय साक्षरता ५४ : विद्युतीय कारोबारबाट हुने ठगीबाट कसरी जोगिने ?

वित्तीय साक्षरता ५५ : शेयर खरीद गर्दा ध्यान दिनु पर्ने कुरा

वित्तीय साक्षरता ५६ : को हो नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक ?

वित्तीय साक्षरता ५७ : के हो इपिएस, पिई र पिबी ?

वित्तीय साक्षरता ५८ : के हो सर्किट ब्रेकर ?

वित्तीय साक्षरता ५९ : कसरी हुन्छ शेयर बाँडफाँट ?  

वित्तीय साक्षरता ६० : नेटवर्थ भनेको के हो ?

वित्तीय साक्षरता ६१ : के हो बोनस शेयर तथा हकप्रद शेयर ?

वित्तीय साक्षरता ६२ : के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

वित्तीय साक्षरता ६३ : के हो शेयर खरिदबिक्री आदेश ?

वित्तीय साक्षरता ६४ : के हो बजार परिसूचक ?

वित्तीय साक्षरता ६५ : के हो शेयर खरिदबिक्री आदेश ?

वित्तीय साक्षरता ६६ : के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

वित्तीय साक्षरता ६७ : के हो ब्लु चिप शेयर ? 

वित्तीय साक्षरता ६८ : के हो एक्सचेन्ज बाहिर कारोबार ?

वित्तीय साक्षरता ६९ : के हो म्युचुअल फन्ड ?

वित्तीय साक्षरता ७० : डिबेन्चर भनेको के हो ?

वित्तीय साक्षरता ७१ : शेयर बिक्री रकम समयमै प्राप्त नभए के गर्ने ?

वित्तीय साक्षरता ७२ : कसरी हुन्छ धितोपत्र किनबेच ? 

वित्तीय साक्षरता ७३ : के हो इन्साइडर ट्रेडिङ ?

वित्तीय साक्षरताा ७४ : के हो शेयरधनी दर्ता किताब ?

वित्तीय साक्षरता ७५ : के हो मुद्रास्फीति ?

वित्तीय साक्षरता ७६ : के हो निक्षेप सुरक्षण ?

वित्तीय साक्षरता ७७ : शेयर खरिद गर्दा के–के कुरामा ध्यान दिनु पर्छ ?

वित्तीय साक्षरता ७८ : के हो रिपो र रिजर्भ रिपो ?