अग्राधिकार शेयर भनेको के हो?
वि.सं.२०८१ चैत ७ बिहीवार ०६:००
shares

काठमाडौं, ६ चैत । कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको शेयरलाई अग्राधिकार शेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण शेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार शेयर भनिएको हो ।
यस्तै कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार शेयरवालाहरुको अग्राधिकार हुन्छ । यसै कारण अग्राधिकार शेयरमा गरिने लगानीलाई तुलनात्मकरुपमा कम जोखिमपूर्ण मानिएको छ । तर सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकेमा अग्राधिकार शेयरवालाहरुले तोकिएको दरमा लाभांश प्राप्त गर्न सक्दैनन् ।
अर्कोतर्फ कम्पनीले जतिसुकै नाफा आर्जन गरेता पनि अग्राधिकार शेयरवालाहरुले तोकिएको दरभन्दा बढी लाभांश प्राप्त गर्न सक्दैनन् । यस प्रकार अग्राधिकार शेयरमा गरिने लगानीमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ ।
अग्राधिकार शेयरवालाहरुले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा वाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउँदैनन् । अग्राधिकार शेयरलाई मिश्रित प्रकृतिको धितोपत्रको रुपमा लिइन्छ किनभने यसमा साधारण शेयर तथा डिवेञ्चर दुवैको विशेषता पाइन्छ ।
अग्राधिकार शेयरहरु सञ्चयशील (कुनै वर्ष कम्पनी नोक्सानमा गई लाभांश भुक्तानी गर्न नसक्दा लाभांश सञ्चय भै आगामी वर्षको नाफाबाट भुक्तानी गर्नुपर्ने) वा असञ्चयशील, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशील (निश्चित समयावधि पछि साधारण शेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।
वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?
वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?
वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?
वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा
वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?
वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?
वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता
वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?
वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु
वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?
वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?
वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?
वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?
वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ?
वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?
वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?
वित्तीय साक्षरता १७ : मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?
वित्तीय साक्षरता १८ : सिआरआर के हो ?
वित्तीय साक्षरता १९ : कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?
वित्तीय साक्षरता २० : फिक्स डिपोजिट के हो ? किन गर्ने ?
वित्तीय साक्षरता २१ : ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?
वित्तीय साक्षरता २२ : के हो डिम्याट खाता ? कसरी खोल्ने ?
वित्तीय साक्षरता २३ : के हो आस्वा प्रणली ?
वित्तीय साक्षरत २४ : चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?
वित्तीय साक्षरता २५ : नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?
वित्तीय साक्षरता २६ : के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?
वित्तीय साक्षरता २७ : हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?
वित्तीय साक्षरता २८ : के हो ब्याजदर करीडोर ?
वित्तीय साक्षरता २९ : बीमा भनेको के हो ? के के छन बीमाका प्रकार ?
वित्तीय साक्षरता ३० : बीमा गर्दा के–के फाइदा हुन्छ ?
वित्तीय साक्षरता ३१ : के हो के.वाई.सी. भनेको ?
वित्तीय साक्षरता ३२ : बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?
वित्तीय साक्षरता ३३ : धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार ?
वित्तीय साक्षरता ३४ : के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के के छन् ?
वित्तीय साक्षरता ३५ : कसरी छुट्याउने जाली नोट ?
वित्तीय साक्षरता ३६ : के हो मुद्रास्फीति ?
वित्तीय साक्षरता ३७ : के हो वासलत ?
वित्तीय साक्षरत ३८ : के हो बीमालेख धितो कर्जा ?
वित्तीय साक्षरता ३९ : शेयर भनेको के हो ?
वित्तीय साक्षरता ४० : के हो बैंक खाता ? खाताका प्रकारहरु के के छन् ?
वित्तीय साक्षरता ४१ : जान्नुहोस् कति प्रकारका ऋण हुन्छन्
वित्तीय साक्षरता ४२ : के हो ७०–२०–१० नियम ?
वित्तीय साक्षरता ४३ : के हो मोटर बीमा ? मोटर बीमाका प्रकार
वित्तीय साक्षरता ४४ : के फरक छ बैंकिङ र ईबैंकिङमा ?
वित्तीय साक्षरता ४५ : के के छन् ऋणका प्रकारहरु ?
वित्तीय साक्षरता ४६ : बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?
वित्तीय साक्षरता ४७ : कसरी लिने सिआस्वा सेवा ?
वित्तीय साक्षरत ४८ : के हो म्युचुअल फण्ड ?
वित्तीय साक्षरता ४९ : के हो मोबाइल मनी कारोवार ?
वित्तीय साक्षरता ५० : ऋणपत्र भनेको के हो ?
वित्तीय साक्षरता ५१ : के हो नागरिक बचतपत्र ?
वित्तीय साक्षरता ५२ : कसरी छानिन्छन् गभर्नर ?
वित्तीय साक्षरता ५३ : जान्नुहोस् लघु व्यवसायका विशेषताहरु
वित्तीय साक्षरता ५४ : विद्युतीय कारोबारबाट हुने ठगीबाट कसरी जोगिने ?
वित्तीय साक्षरता ५५ : शेयर खरीद गर्दा ध्यान दिनु पर्ने कुरा
वित्तीय साक्षरता ५६ : को हो नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक ?
वित्तीय साक्षरता ५७ : के हो इपिएस, पिई र पिबी ?
वित्तीय साक्षरता ५८ : के हो सर्किट ब्रेकर ?
वित्तीय साक्षरता ५९ : कसरी हुन्छ शेयर बाँडफाँट ?
वित्तीय साक्षरता ६० : नेटवर्थ भनेको के हो ?
वित्तीय साक्षरता ६१ : के हो बोनस शेयर तथा हकप्रद शेयर ?
वित्तीय साक्षरता ६२ : के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?
वित्तीय साक्षरता ६३ : के हो शेयर खरिदबिक्री आदेश ?
वित्तीय साक्षरता ६४ : के हो बजार परिसूचक ?
वित्तीय साक्षरता ६५ : के हो शेयर खरिदबिक्री आदेश ?
वित्तीय साक्षरता ६६ : के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?
वित्तीय साक्षरता ६७ : के हो ब्लु चिप शेयर ?
वित्तीय साक्षरता ६८ : के हो एक्सचेन्ज बाहिर कारोबार ?
वित्तीय साक्षरता ६९ : के हो म्युचुअल फन्ड ?
वित्तीय साक्षरता ७० : डिबेन्चर भनेको के हो ?
वित्तीय साक्षरता ७१ : शेयर बिक्री रकम समयमै प्राप्त नभए के गर्ने ?
वित्तीय साक्षरता ७२ : कसरी हुन्छ धितोपत्र किनबेच ?
वित्तीय साक्षरता ७३ : के हो इन्साइडर ट्रेडिङ ?
वित्तीय साक्षरताा ७४ : के हो शेयरधनी दर्ता किताब ?
वित्तीय साक्षरता ७५ : के हो मुद्रास्फीति ?
वित्तीय साक्षरता ७६ : के हो निक्षेप सुरक्षण ?
वित्तीय साक्षरता ७७ : शेयर खरिद गर्दा के–के कुरामा ध्यान दिनु पर्छ ?
वित्तीय साक्षरता ७८ : के हो रिपो र रिजर्भ रिपो ?
वित्तीय साक्षरता ७९ : जान्नुहोस् शेयरमा जोखिमको बारेमा














