आइएमई जनरलको इन्स्यारेन्सको सेयर लिलामी भर्ने म्याद थपियो
काठमाडौं, २० वैशाख । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने अवधि थप गरिएको छ...
फास्ट ट्रयाकमा बीमाको दायरा विस्तार हुँदै, सरकारको लक्ष्य ६ महिनामै पुरा
काठमाडौ, १९ वैशाख । बीमा समितिले बीमाको दायरा विस्तारको गतिविधि फास्ट ट्रयाकमा अघि बढाइ रहेको छ...
समृदि फाइनान्स कम्पनीका सीइओले दिए राजीनामा
काठमाडौ, १८ वैशाख । समृद्धि फाइनान्स कम्पनीका सिइओ शिवलाल पुुरीले पदबाट राजीनामा दिएका छन् । कम्पनीको...
अजोड इन्स्योरेन्सका सीईओको कार्यकाल थपियो
काठमाडौ, १८ वैशाख । अजोड इन्स्योरेन्स कम्पनीका प्रमुुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको कार्यकाल ४ वर्ष...
इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका स्थगन गर्ने निर्णय
काठमाडौं, १२ वैशाख । इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका, २०७८ स्थगन हुने भएको छ । बीमा समितिका...
शाखा र उपशाखा प्रमुखसँग महालक्ष्मी लाइफको छलफल
काठमाडौं, १२ वैशाख । मर्जरलाई नै प्राथमिकतामा राखेर पुँजीवृद्धिको योजना बीमा समिति समक्ष पेश गरेको महालक्ष्मी...
विपन्नलाई स्वास्थ्य बीमा गर्नै समस्या
झापा, १० वैशाख । स्वास्थ्य बीमालाई हरेक नेपालीको घरघर पु¥याउने उद्देश्यले सरकारले सुरु गरे तापनि लोपोन्मुख...
महालक्ष्मी लाइफले बुझायो मर्जरसहितकाे पुँजीवृद्धि योजना, साधारणसभा आह्वान
काठमाडौं, ९ वैशाख । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा समितिले तोकेको न्युनतम चुक्ता पुँजी मर्जरबाट पूरा गर्ने...
रामेछापमा पहिलो पटक जुनार बीमा
रामेछाप–रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप...
महालक्ष्मी लाईफको क्षेत्रीय प्रमुखहरुको तालिम सम्पन्न
काठमाडौं, ७ वैशाख । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रिय प्रमुखहरुको दुई दिने तालिम काठमाण्डौमा सम्पन्न गरेको...



















