Dhulikhel Eco Banner new

मकालु वाइन इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने

689
shares

काठमाडौं, ८ साउन । मकालु वाइन इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित साउन २३ गते शनिबार सोल्टी वेस्टेण्ड इटहरीमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ।

विशेष साधारणसभामा जारी पूँजीको २० प्रतिशतले हुन आउने १० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने र जगेडा कोषमा रहेका संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने प्रस्ताव पेश गरिनेछ।