Dhulikhel Eco Banner new

धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार

4.69K
shares

काठमाडौं, १ भदौ । धितोपत्र सामान्य अर्थमा सरकार वा कुनै कम्पनीले आफुलाई चाहिने रकम संकलन गर्न जारी गरेको वित्तीय औजारलाई धितोपत्र भनिन्छ । यस अन्तर्गत सरकारी ऋणपत्र, डिबेञ्चर तथा कम्पनीले जारी गरेको शेयर, बण्ड, डिबेञ्चरहरू रहेका हुन्छन् ।

कुनै कम्पनीको शेयर खरिद गरे वापत लगानीकर्तालाई रकम भुक्तानीको प्रत्याभूति स्वरूप दिइने निस्सा कागज वा प्रमाणपत्रलाई शेयर प्रमाणपत्र भनिन्छ ।

सामान्यतया प्रति कित्ता शेयरको अंकित मूल्य रु। १०० कायम गर्ने चलन छ । शेयर खरिदकर्ता भनेका कम्पनीका मालिक हुन् । कम्पनीको लाभ–हानिमा प्रत्येक शेयरधनीको आफ्नो शेयर कित्ता बमोजिमको हिस्सा रहेको हुन्छ ।

शेयरको अवधि कम्पनीको आयुजस्तै अविच्छिन्न रहन्छ । तर, लगानीकर्तालाई बीचैमा रकमको आवश्यकता परे दोस्रो बजार ९शेयर बजार० मार्फत बिक्री गरी रकम प्राप्त गर्न सकिन्छ । यसो गर्दा नयाँ खरिदकर्ता त्यस कम्पनीको नयाँ शेयरधनी बन्छ । संगठित संस्थाले आफ्नो व्यवसाय विस्तार गर्न, वस्तु उत्पादन गर्न, आवश्यक चल–अचल सम्पति खरिद गर्न, वस्तु तथा सेवा सम्बन्धी अनुसन्धान तथा विकास एवम् विज्ञापन जस्ता कामका लागि चाहिने पूँजीको आवश्यकता पूरा गर्न शेयर लगायतका धितोपत्र निष्कासन गर्दछन् ।

यसबाट लगानीकर्तालाई लगानीको अवसर प्राप्त हुन्छ । धितोपत्रका माध्यमबाट लगानीकर्ताहरूसँग छरिएर रहेको बचत उद्योगधन्दामा परिचालित भई देशको आर्थिक विकासमा सर्वसाधारणको योगदान पुग्न जान्छ ।

कम्पनीको शेयरका प्रकार

कम्पनीको शेयर साधारण र अग्राधिकार गरी दुई प्रकारका हुन्छन् । अग्राधिकार शेयरमा लाभांश पाउने दर निश्चित गरिएको हुन्छ । यस्ता शेयरलाई तोकिएको प्रतिशत लाभांश वितरण गरेर बाँकी रहेको रकम सम्बन्धित कम्पनीको भावी विकास र विस्तारका लागि सञ्चय गर्ने गरिन्छ ।

साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताले लगानीको मात्रा अनुसार स्वामित्व प्राप्त गर्ने हुँदा मुनाफामा सोही बमोजिमको हिस्सा प्राप्त गर्दछन् । साधारण शेयरधनीलाई कम्पनीको सञ्चालक समिति चयन गर्न मतदान गर्ने र आपूm पनि उम्मेद्वार बन्न सक्ने अधिकार समेत हुन्छ । कम्पनीले नाफा गर्दा आफ्ना शेयरधनीलाई नगद लाभांश वा बोनस शेयर वितरण गर्दछ ।

Follow Up

अग्राधिकार शेयर भनेको के हो?

अग्राधिकार शेयर भनेको के हो?

ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कुन अवस्थामा शेयर कारोबार अस्वीकार हुन्छ ?

कुन अवस्थामा शेयर कारोबार अस्वीकार हुन्छ ?

कर्जा सूचना केन्द्र भनेको के हो ?

कर्जा सूचना केन्द्र भनेको के हो ?

कसरी छुट्याउने जाली नोट ?

कसरी छुट्याउने जाली नोट ?

कसरी छानिन्छन् गभर्नर ?

कसरी छानिन्छन् गभर्नर ?

कसरी गरिन्छ बुक क्लोज ?

कसरी गरिन्छ बुक क्लोज ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ शेयर बाँडफाँट ?

कसरी हुन्छ शेयर बाँडफाँट ?

कसरी लिने सिआस्वा सेवा ?

कसरी लिने सिआस्वा सेवा ?

कसरी गर्ने नोटको सुरक्षा ?

कसरी गर्ने नोटको सुरक्षा ?

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने

के हो आस्वा प्रणाली ?

के हो आस्वा प्रणाली ?

के हो ७०–२०–१० नियम ?

के हो ७०–२०–१० नियम ?

के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

के हो इन्साइडर ट्रेडिङ ?

के हो इन्साइडर ट्रेडिङ ?

के हो इपिएस, पिई र पिबी ?

के हो इपिएस, पिई र पिबी ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के फरक छ बैंकिङ र ईबैंकिङमा ?

के फरक छ बैंकिङ र ईबैंकिङमा ?

के हो नागरिक बचतपत्र ?

के हो नागरिक बचतपत्र ?

के हो डिम्याट खाता ? कसरी खोल्ने ?

के हो डिम्याट खाता ? कसरी खोल्ने ?

के हो बीमालेख धितो कर्जा ?

के हो बीमालेख धितो कर्जा ?

के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

के हो ब्याजदर करीडोर ?

के हो ब्याजदर करीडोर ?

के हो मुद्रास्फीति ?

के हो मुद्रास्फीति ?

के हो पारिवारिक बजेट ? कसरी बनाउने पारिवारिक बजेट ?

के हो पारिवारिक बजेट ? कसरी बनाउने पारिवारिक बजेट ?

के हो मोटर बीमा ?

के हो मोटर बीमा ?

के हो डिम्याट खाता ? कसरी खोल्ने  ?

के हो डिम्याट खाता ? कसरी खोल्ने ?

के हो नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक ?

के हो नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक ?

के हो बजार परिसूचक ?

के हो बजार परिसूचक ?

के हो बोनस शेयर तथा हकप्रद शेयर ?

के हो बोनस शेयर तथा हकप्रद शेयर ?

के हो बैंक खाता ?

के हो बैंक खाता ?

के हो मोबाइल मनी कारोवार ?

के हो मोबाइल मनी कारोवार ?

के हो मुद्रास्फीति ?

के हो मुद्रास्फीति ?

के हो निक्षेप सुरक्षण ?

के हो निक्षेप सुरक्षण ?

के हो ब्लु चिप शेयर ?

के हो ब्लु चिप शेयर ?

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो म्युचुअल फण्ड ?

के हो म्युचुअल फण्ड ?

के हो वासलत ?

के हो वासलत ?

के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के-के छन् ?

के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के-के छन् ?

के हो शाखारहित बैँकिङ ?

के हो शाखारहित बैँकिङ ?

के-के छन् ऋणका प्रकारहरु ?

के-के छन् ऋणका प्रकारहरु ?

केवाईसी भनेको के हो ?

केवाईसी भनेको के हो ?

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो वासलात ?

के हो वासलात ?

के हो शाखारहित बैँकिङ ?

के हो शाखारहित बैँकिङ ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो शेयर खरिदबिक्री आदेश ?

के हो शेयर खरिदबिक्री आदेश ?

के हो सर्किट ब्रेकर ?

के हो सर्किट ब्रेकर ?

के हो रिपो र रिजर्भ रिपो ?

के हो रिपो र रिजर्भ रिपो ?

के हो म्युचुअल फन्ड ?

के हो म्युचुअल फन्ड ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

केवाईसी भनेको के हो ?

केवाईसी भनेको के हो ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो शाखारहित बैंकिङ ?

के हो शाखारहित बैंकिङ ?

क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

जान्नुहोस् लघु व्यवसायका विशेषताहरु

जान्नुहोस् लघु व्यवसायका विशेषताहरु

जान्नुहोस् शेयर खरीद गर्दा ध्यान दिनु पर्ने कुरा

जान्नुहोस् शेयर खरीद गर्दा ध्यान दिनु पर्ने कुरा

चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

जान्नुहोस् शेयर जोखिमको बारेमा

जान्नुहोस् शेयर जोखिमको बारेमा

डिबेन्चर भनेको के हो ?

डिबेन्चर भनेको के हो ?

पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

नोटको सुरक्षा कसरी गर्ने ?

नोटको सुरक्षा कसरी गर्ने ?

नेटवर्थ भनेको के हो ?

नेटवर्थ भनेको के हो ?

नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

निस्कृय कर्जा (एनपिएल) भनेको के हो ?

निस्कृय कर्जा (एनपिएल) भनेको के हो ?

निस्कृय कर्जा एनपिएल भनेको के हो ?

निस्कृय कर्जा एनपिएल भनेको के हो ?

बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?

बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?

बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?

बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?

बीमा गर्दा के–के फाइदा हुन्छ ?

बीमा गर्दा के–के फाइदा हुन्छ ?

बीमा भनेको के हो ? के-के छन बीमाका प्रकार ?

बीमा भनेको के हो ? के-के छन बीमाका प्रकार ?

बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

बैंक के हो ? हेर्नुस् बैंकिङ कारोबार गर्दाका फाइदाहरु

बैंक के हो ? हेर्नुस् बैंकिङ कारोबार गर्दाका फाइदाहरु

फिक्स डिपोजिट के हो ?

फिक्स डिपोजिट के हो ?

फिक्स डिपोजिट के हो ?

फिक्स डिपोजिट के हो ?

मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?

मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?