के हो मोबाइल मनी कारोवार ?
वि.सं.२०८२ जेठ १६ शुक्रवार ०६:००
shares

काठमाडौं, १६ जेठ । नेपाल राष्ट्र बैंकले सन् २०१६ जुलाईमा भुक्तानी सेवा प्रदायकहरूका लागि इजाजत नीति सार्वजनिक गरेको थियो । यसले बैंकहरूका अतिरिक्त रेमिट्यान्स कम्पनी, लघुवित्त संस्थाहरूजस्ता गैर बैंक वित्तीय संस्था तथा विभिन्न मोबाइल कम्पनीहरू आदि मोबाइल नेटवर्क सञ्चालकहरूको लागि वालेट मार्फत मोबाइल वित्तीय सेवा शुरु गर्न सकिने वातावरण बनाएको छ ।
यस मार्फत अब ग्राहकहरूले टेलिफोनको बिल, बिजुलीको बिल, खानेपानीको बिल जस्ता विभिन्न युटिलिटी भुक्तानी (Utility payment), एक व्यक्तिबाट अर्को व्यक्तिलाई गरिने भुक्तानी (Person to person payment), व्यवसायबाट/संस्थाबाट व्यक्तिलाई गरिने भुक्तानी (Business/Institution to person payment), सरकारबाट व्यक्ति वा संस्थालाई गरिने भुक्तानी (Govern to business or person payment) जस्ता भुक्तानी सहजै गर्न सकिने अवस्था सृजना भएको छ ।
यसपछि मोबाइल बैंकिङ कारोवार भइरहेको देखिन्छ । मुख्यतया बचत गर्न, पैसालाई रकमान्तर गर्न र व्यक्तिगत भुक्तानी गर्न मोबाइल वित्तीय सेवाको प्रयोगले व्यापकता पाइरहेको देखिन्छ ।
यस कार्यमा प्रायः सबै मुलुकहरूमा केन्द्रीय बैंकले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको र यसका लागि सम्बन्धित मुलुकका दूरसञ्चार नियामक निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरी मोबाइल डिजिटल सेवाको नियमन, अनुगमन र पुपरिवेक्षणको कार्य केन्द्रीय बैंकले गरिरहेको देखिन्छ ।
नेपालमा डिजिटल बैंकिङको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्दछ । यस कामको अनुगमन, सुपरिवेक्षण एवं नियमन समेत नेपाल राष्ट्र बैंकले गर्दछ ।
वित्तीय साक्षरता १ : बैंक के हो ? बैंकमा कारोबार गर्दाका फाइदा के–के छन् ?
वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?
वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?
वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा
वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?
वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?
वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता
वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?
वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु
वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?
वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?
वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?
वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?
वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ?
वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?
वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?
वित्तीय साक्षरता १७ : मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?
वित्तीय साक्षरता १८ : सिआरआर के हो ?
वित्तीय साक्षरता १९ : कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?
वित्तीय साक्षरता २० : फिक्स डिपोजिट के हो ? किन गर्ने ?
वित्तीय साक्षरता २१ : ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?
वित्तीय साक्षरता २२ : के हो डिम्याट खाता ? कसरी खोल्ने ?
वित्तीय साक्षरता २३ : के हो आस्वा प्रणली ?
वित्तीय साक्षरत २४ : चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?
वित्तीय साक्षरता २५ : नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?
वित्तीय साक्षरता २६ : के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?
वित्तीय साक्षरता २७ : हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?
वित्तीय साक्षरता २८ : के हो ब्याजदर करीडोर ?
वित्तीय साक्षरता २९ : बीमा भनेको के हो ? के के छन बीमाका प्रकार ?
वित्तीय साक्षरता ३० : बीमा गर्दा के–के फाइदा हुन्छ ?
वित्तीय साक्षरता ३१ : के हो के.वाई.सी. भनेको ?
वित्तीय साक्षरता ३२ : बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?
वित्तीय साक्षरता ३३ : धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार ?
वित्तीय साक्षरता ३४ : के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के के छन् ?
वित्तीय साक्षरता ३५ : कसरी छुट्याउने जाली नोट ?
वित्तीय साक्षरता ३६ : के हो मुद्रास्फीति ?
वित्तीय साक्षरता ३७ : के हो वासलत ?
वित्तीय साक्षरत ३८ : के हो बीमालेख धितो कर्जा ?
वित्तीय साक्षरता ३९ : शेयर भनेको के हो ?
वित्तीय साक्षरता ४० : के हो बैंक खाता ? खाताका प्रकारहरु के के छन् ?
वित्तीय साक्षरता ४१ : जान्नुहोस् कति प्रकारका ऋण हुन्छन्
वित्तीय साक्षरता ४२ : के हो ७०–२०–१० नियम ?
वित्तीय साक्षरता ४३ : के हो मोटर बीमा ? मोटर बीमाका प्रकार
वित्तीय साक्षरता ४४ : के फरक छ बैंकिङ र ईबैंकिङमा ?
वित्तीय साक्षरता ४५ : के के छन् ऋणका प्रकारहरु ?
वित्तीय साक्षरता ४६ : बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?
वित्तीय साक्षरता ४७ : कसरी लिने सिआस्वा सेवा ?
वित्तीय साक्षरत ४८ : के हो म्युचुअल फण्ड ?

















