Dhulikhel Eco Banner new

शेयर भनेको के हो ?

7.03K
shares

काठमाडौं, ८ जेठ । कुनै कम्पनीको पुँजीको विभाजीत इकाइको दस्तावेजलाई शेयर भनिन्छ । शेयर, पुँजीको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा सेयरधनीबीच करार हुने गर्दछ । कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताहरुलाई बिक्री गरिन्छ । यसरी कम्पनीको लागि पुँजी जम्मा गर्नका लागि शेयर बिक्री गरिन्छ ।

शेयरमा लगानी गरेबापत शेयरधनीहरुले प्रत्यक वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांश प्राप्त गर्ने गर्दछन् । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश नै शेयर हो ।

संस्थापक वा अग्रधीकार शेयर

कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनी दर्ता गर्नेहरुले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पूँजीको स्वीकृति लिनुपर्ने हुन्छ । अधिकृत पुँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो ।

जस्तो कि १ अर्ब पुँजीको एउटा बैंक वा जलबिद्युत आयोजना सञ्चालन गर्ने कम्पनी भनियो भने त्यो अधिकृत पूँजी हो । तर त्यो १ अर्बमध्ये कम्पनीको सुरुवात गर्नेहरुले ३० करोड हाल्ने, ३० करोड बैंकबाट ऋण खोज्ने र ४० करोड सर्बसाधारण जनताबाट उठाउने भनेर स्वीकृति गराईयो भने त्यो रकम उठाउने अनुपात पुँजीको संरचना हो ।

यसरी पुँजीको संरचना स्वीकृति गरेपछि सबैभन्दा पहिला कम्पनीको सुरुवात गर्नेहरुले आफुले कबुल गरेको रकम बराबरको शेयर हाल्छ त्यसलाई संस्थापक शेयर वा अग्राधिकार शेयर भनिन्छ । कुनै कारणले कम्पनी चल्न सकेन र बिगठन गर्नु परे ऋण रकमपछि यो सेयरको भुक्तानी पहिला फिर्ता हुन्छ यसमा निश्चित स्थिर बोनस हुन्छ । संचालक समितिमा यो सेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन हुन्छ ।

साधारण शेयर

संस्थापकहरुले संस्थापक शेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण शेयर जारी गरिन्छ । साधारण शेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाईएको शेयर हो । सामान्यतया १ कित्ता सेयरको मुल्य रु।१०० हुन्छ ।

सामान्यतया सर्बसाधारणलाई १० कित्तादेखि माथि शेयर हाल्ने अवसर दिईन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने शेयर साधारण शेयर हो । शेयर जारी गर्नुअघि कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ ।

त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको शेयर सर्वसाधारणमा निष्कासन गर्दा इक्रा नेपालबाट पनि रेटिङ गराउनुपर्छ । यी दुई संस्थाको वेबसाइटबाट पनि कुन कम्पनीको शेयर आउँदै छ भन्नेबारे लगानीकर्ताले जानकारी लिन सक्छन् ।

Follow Up

अग्राधिकार शेयर भनेको के हो?

अग्राधिकार शेयर भनेको के हो?

ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

ऋणपत्र भनेको के हो ?

ऋणपत्र भनेको के हो ?

कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कुन अवस्थामा शेयर कारोबार अस्वीकार हुन्छ ?

कुन अवस्थामा शेयर कारोबार अस्वीकार हुन्छ ?

कसरी छानिन्छन् गभर्नर ?

कसरी छानिन्छन् गभर्नर ?

कसरी छुट्याउने जाली नोट ?

कसरी छुट्याउने जाली नोट ?

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने

कर्जा सूचना केन्द्र भनेको के हो ?

कर्जा सूचना केन्द्र भनेको के हो ?

कसरी गरिन्छ बुक क्लोज ?

कसरी गरिन्छ बुक क्लोज ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ शेयर बाँडफाँट ?

कसरी हुन्छ शेयर बाँडफाँट ?

कसरी गर्ने नोटको सुरक्षा ?

कसरी गर्ने नोटको सुरक्षा ?

कसरी लिने सिआस्वा सेवा ?

कसरी लिने सिआस्वा सेवा ?

के फरक छ बैंकिङ र ईबैंकिङमा ?

के फरक छ बैंकिङ र ईबैंकिङमा ?

के हो आस्वा प्रणाली ?

के हो आस्वा प्रणाली ?

के हो डिम्याट खाता ? कसरी खोल्ने ?

के हो डिम्याट खाता ? कसरी खोल्ने ?

के हो बीमालेख धितो कर्जा ?

के हो बीमालेख धितो कर्जा ?

के हो नागरिक बचतपत्र ?

के हो नागरिक बचतपत्र ?

के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

के हो ब्याजदर करीडोर ?

के हो ब्याजदर करीडोर ?

के हो ७०–२०–१० नियम ?

के हो ७०–२०–१० नियम ?

के हो पारिवारिक बजेट ? कसरी बनाउने पारिवारिक बजेट ?

के हो पारिवारिक बजेट ? कसरी बनाउने पारिवारिक बजेट ?

के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

के हो इन्साइडर ट्रेडिङ ?

के हो इन्साइडर ट्रेडिङ ?

के हो इपिएस, पिई र पिबी ?

के हो इपिएस, पिई र पिबी ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के हो नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक ?

के हो नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक ?

के हो बजार परिसूचक ?

के हो बजार परिसूचक ?

के हो बोनस शेयर तथा हकप्रद शेयर ?

के हो बोनस शेयर तथा हकप्रद शेयर ?

के हो बैंक खाता ?

के हो बैंक खाता ?

के हो निक्षेप सुरक्षण ?

के हो निक्षेप सुरक्षण ?

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो मुद्रास्फीति ?

के हो मुद्रास्फीति ?

के हो म्युचुअल फण्ड ?

के हो म्युचुअल फण्ड ?

के हो वासलत ?

के हो वासलत ?

के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के-के छन् ?

के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के-के छन् ?

के-के छन् ऋणका प्रकारहरु ?

के-के छन् ऋणका प्रकारहरु ?

के हो शाखारहित बैँकिङ ?

के हो शाखारहित बैँकिङ ?

केवाईसी भनेको के हो ?

केवाईसी भनेको के हो ?

के हो मोटर बीमा ?

के हो मोटर बीमा ?

क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो शेयर खरिदबिक्री आदेश ?

के हो शेयर खरिदबिक्री आदेश ?

के हो सर्किट ब्रेकर ?

के हो सर्किट ब्रेकर ?

के हो मोबाइल मनी कारोवार ?

के हो मोबाइल मनी कारोवार ?

के हो मुद्रास्फीति ?

के हो मुद्रास्फीति ?

के हो रिपो र रिजर्भ रिपो ?

के हो रिपो र रिजर्भ रिपो ?

के हो ब्लु चिप शेयर ?

के हो ब्लु चिप शेयर ?

के हो म्युचुअल फन्ड ?

के हो म्युचुअल फन्ड ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

जान्नुहोस् लघु व्यवसायका विशेषताहरु

जान्नुहोस् लघु व्यवसायका विशेषताहरु

धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार

धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार

जान्नुहोस् शेयर खरीद गर्दा ध्यान दिनु पर्ने कुरा

जान्नुहोस् शेयर खरीद गर्दा ध्यान दिनु पर्ने कुरा

चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

डिबेन्चर भनेको के हो ?

डिबेन्चर भनेको के हो ?

नोटको सुरक्षा कसरी गर्ने ?

नोटको सुरक्षा कसरी गर्ने ?

नेटवर्थ भनेको के हो ?

नेटवर्थ भनेको के हो ?

फिक्स डिपोजिट के हो ?

फिक्स डिपोजिट के हो ?

नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

निस्कृय कर्जा (एनपिएल) भनेको के हो ?

निस्कृय कर्जा (एनपिएल) भनेको के हो ?

निस्कृय कर्जा एनपिएल भनेको के हो ?

निस्कृय कर्जा एनपिएल भनेको के हो ?

बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?

बचत के हो ? बचत कसरी गर्न सकिन्छ ?

बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?

बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?

बीमा गर्दा के–के फाइदा हुन्छ ?

बीमा गर्दा के–के फाइदा हुन्छ ?

बीमा भनेको के हो ? के-के छन बीमाका प्रकार ?

बीमा भनेको के हो ? के-के छन बीमाका प्रकार ?

बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

बैंक के हो ? हेर्नुस् बैंकिङ कारोबार गर्दाका फाइदाहरु

बैंक के हो ? हेर्नुस् बैंकिङ कारोबार गर्दाका फाइदाहरु

बढेको ब्याजदर : समस्या र समाधान

बढेको ब्याजदर : समस्या र समाधान

लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

लघुवित्त के हो ? यसको महत्व के छ ?

लघुवित्त के हो ? यसको महत्व के छ ?

लकर सुविधा के हो ? कसरी लिने सेवा ?

लकर सुविधा के हो ? कसरी लिने सेवा ?

लघु व्यवसाय भनेको के हो ?

लघु व्यवसाय भनेको के हो ?

विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

विप्रेषण भनेको के हो ? विप्रेषण पठाउँदा र उपयोग गर्दा के–के ध्यान दिने ?

विप्रेषण भनेको के हो ? विप्रेषण पठाउँदा र उपयोग गर्दा के–के ध्यान दिने ?

विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

शेयर खरिद गर्दा के–के कुरामा ध्यान दिनु पर्छ ?

शेयर खरिद गर्दा के–के कुरामा ध्यान दिनु पर्छ ?

शेयर भनेको के हो ?

शेयर भनेको के हो ?

शेयर बिक्री रकम समयमै प्राप्त नभए के गर्ने ?

सिआरआर के हो ?

सिआरआर के हो ?

शेयर बिक्री रकम समयमै प्राप्त नभए के गर्ने ?

शेयर बिक्री रकम समयमै प्राप्त नभए के गर्ने ?

हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?

हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?