Dhulikhel Eco Banner new

शेयर खरिद गर्दा के–के कुरामा ध्यान दिनु पर्छ ?

6.16K
shares

काठमाडौं, ९ जेठ । शेयरको सार्वजनिक निष्कासन हुँदा शेयर खरिद गर्न चाहने लगानीकर्ताले सम्बन्धित संगठित संस्थाको विवरणपत्रका साथै प्रबन्धपत्र र नियमावली हेरी सम्बन्धित कम्पनीको व्यवसायको प्रकृति, आर्थिक विवरण, जोखिम पक्ष, संस्थापक सञ्चालक सम्बन्धी विवरण जस्ता कुराहरुको अध्ययन तथा विश्लेषण गरी लगानी सम्बन्धी निर्णय गर्नु उपयुक्त हुन्छ ।

दोस्रो बजारमा शेयर किनबेच गर्दा जोखिम, प्रतिफल तथा भविष्यको संभावना सम्बन्धी पूर्ण ज्ञान र पूर्ण होशियारी साथ गर्नुपर्दछ । धितोपत्र बजारमा सूचीकृत धितोपत्रहरु खरिद गर्न चाहने लगानीकर्ताले सम्बन्धित संगठित संस्थाको कार्य सम्पादन, आर्थिक विवरण तथा वार्षिक प्रतिवेदन, संस्थापक सञ्चालकको विगतको कार्य सम्पादन, संगठित संस्थाहरु द्वारा समयसमयमा प्रवाह गरिने सूचनाका आधारमा गर्नु पर्छ ।

स्टक एक्सचेन्ज मार्फत सार्वजनिक हुने मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना समेत हेरी लगानी सम्बन्धमा निर्णय गर्नु बढी बुद्धिमानी हुन्छ । लगानीकर्ताले आफूलाई विश्वास लागेको धितोपत्र दलाल वा वित्तीय विशेषज्ञसँग आवश्यक जानकारीहरु लिएर धितापत्रको खरिद बिक्री सम्बन्धी निर्णय गर्नु बढी उपयुक्त हुन्छ ।

स्टक एक्सचेन्जमा बजार माग र आपूर्तिले निर्धारण गरेको मूल्यमा धितोपत्रहरुको कारोबार हुन्छ । स्टक एक्सचेन्जमा सेयर कारोबार सदस्य दलाल मार्फत हुन्छन् । धितोपत्र किनबेच गर्नेले दलाललाई कमिसन तिर्नुपर्छ ।

Follow Up

अग्राधिकार शेयर भनेको के हो?

अग्राधिकार शेयर भनेको के हो?

ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

ऋणपत्र भनेको के हो ?

ऋणपत्र भनेको के हो ?

कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

कुन अवस्थामा शेयर कारोबार अस्वीकार हुन्छ ?

कुन अवस्थामा शेयर कारोबार अस्वीकार हुन्छ ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी छानिन्छन् गभर्नर ?

कसरी छानिन्छन् गभर्नर ?

कसरी छुट्याउने जाली नोट ?

कसरी छुट्याउने जाली नोट ?

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने

कसरी गरिन्छ बुक क्लोज ?

कसरी गरिन्छ बुक क्लोज ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ शेयर बाँडफाँट ?

कसरी हुन्छ शेयर बाँडफाँट ?

कसरी गर्ने नोटको सुरक्षा ?

कसरी गर्ने नोटको सुरक्षा ?

कसरी लिने सिआस्वा सेवा ?

कसरी लिने सिआस्वा सेवा ?

के फरक छ बैंकिङ र ईबैंकिङमा ?

के फरक छ बैंकिङ र ईबैंकिङमा ?

के हो आस्वा प्रणाली ?

के हो आस्वा प्रणाली ?

के हो डिम्याट खाता ? कसरी खोल्ने ?

के हो डिम्याट खाता ? कसरी खोल्ने ?

के हो नागरिक बचतपत्र ?

के हो नागरिक बचतपत्र ?

के हो बीमालेख धितो कर्जा ?

के हो बीमालेख धितो कर्जा ?

के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

के हो ब्याजदर करीडोर ?

के हो ब्याजदर करीडोर ?

के हो ७०–२०–१० नियम ?

के हो ७०–२०–१० नियम ?

के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

के हो पारिवारिक बजेट ? कसरी बनाउने पारिवारिक बजेट ?

के हो पारिवारिक बजेट ? कसरी बनाउने पारिवारिक बजेट ?

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

के हो इन्साइडर ट्रेडिङ ?

के हो इन्साइडर ट्रेडिङ ?

के हो इपिएस, पिई र पिबी ?

के हो इपिएस, पिई र पिबी ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के हो नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक ?

के हो नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक ?

के हो बजार परिसूचक ?

के हो बजार परिसूचक ?

के हो बोनस शेयर तथा हकप्रद शेयर ?

के हो बोनस शेयर तथा हकप्रद शेयर ?

के हो बैंक खाता ?

के हो बैंक खाता ?

के हो निक्षेप सुरक्षण ?

के हो निक्षेप सुरक्षण ?

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो मुद्रास्फीति ?

के हो मुद्रास्फीति ?

के हो म्युचुअल फण्ड ?

के हो म्युचुअल फण्ड ?

के हो वासलत ?

के हो वासलत ?

के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के-के छन् ?

के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के-के छन् ?

के हो शाखारहित बैँकिङ ?

के हो शाखारहित बैँकिङ ?

के-के छन् ऋणका प्रकारहरु ?

के-के छन् ऋणका प्रकारहरु ?

केवाईसी भनेको के हो ?

केवाईसी भनेको के हो ?

के हो मोटर बीमा ?

के हो मोटर बीमा ?

क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो शेयर खरिदबिक्री आदेश ?

के हो शेयर खरिदबिक्री आदेश ?

के हो सर्किट ब्रेकर ?

के हो सर्किट ब्रेकर ?

के हो मोबाइल मनी कारोवार ?

के हो मोबाइल मनी कारोवार ?

के हो मुद्रास्फीति ?

के हो मुद्रास्फीति ?

के हो रिपो र रिजर्भ रिपो ?

के हो रिपो र रिजर्भ रिपो ?

के हो ब्लु चिप शेयर ?

के हो ब्लु चिप शेयर ?

के हो म्युचुअल फन्ड ?

के हो म्युचुअल फन्ड ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

जान्नुहोस् शेयर खरीद गर्दा ध्यान दिनु पर्ने कुरा

जान्नुहोस् शेयर खरीद गर्दा ध्यान दिनु पर्ने कुरा

धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार

धितोपत्र के हो ? जान्नुहोस कम्पनीको शेयरका प्रकार

जान्नुहोस् लघु व्यवसायका विशेषताहरु

जान्नुहोस् लघु व्यवसायका विशेषताहरु

डिबेन्चर भनेको के हो ?

डिबेन्चर भनेको के हो ?

जान्नुहोस् शेयर जोखिमको बारेमा

जान्नुहोस् शेयर जोखिमको बारेमा

नेटवर्थ भनेको के हो ?

नेटवर्थ भनेको के हो ?

फिक्स डिपोजिट के हो ?

फिक्स डिपोजिट के हो ?

नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

नोटको सुरक्षा कसरी गर्ने ?

नोटको सुरक्षा कसरी गर्ने ?

निस्कृय कर्जा एनपिएल भनेको के हो ?

निस्कृय कर्जा एनपिएल भनेको के हो ?

बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

बीमा भनेको के हो ? के-के छन बीमाका प्रकार ?

बीमा भनेको के हो ? के-के छन बीमाका प्रकार ?

बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?

बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?

बीमा गर्दा के–के फाइदा हुन्छ ?

बीमा गर्दा के–के फाइदा हुन्छ ?

बैंक के हो ? हेर्नुस् बैंकिङ कारोबार गर्दाका फाइदाहरु

बैंक के हो ? हेर्नुस् बैंकिङ कारोबार गर्दाका फाइदाहरु

लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

लघुवित्त के हो ? यसको महत्व के छ ?

लघुवित्त के हो ? यसको महत्व के छ ?

लकर सुविधा के हो ? कसरी लिने सेवा ?

लकर सुविधा के हो ? कसरी लिने सेवा ?

लघु व्यवसाय भनेको के हो ?

लघु व्यवसाय भनेको के हो ?

विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

विद्युतीय कारोबारबाट हुने ठगीबाट कसरी जोगिने ?

विद्युतीय कारोबारबाट हुने ठगीबाट कसरी जोगिने ?

विप्रेषण भनेको के हो ? विप्रेषण पठाउँदा र उपयोग गर्दा के–के ध्यान दिने ?

विप्रेषण भनेको के हो ? विप्रेषण पठाउँदा र उपयोग गर्दा के–के ध्यान दिने ?

विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

शेयर बिक्री रकम समयमै प्राप्त नभए के गर्ने ?

शेयर भनेको के हो ?

शेयर भनेको के हो ?

सिआरआर के हो ?

सिआरआर के हो ?

शेयर खरिद गर्दा के–के कुरामा ध्यान दिनु पर्छ ?

शेयर खरिद गर्दा के–के कुरामा ध्यान दिनु पर्छ ?

शेयर बिक्री रकम समयमै प्राप्त नभए के गर्ने ?

शेयर बिक्री रकम समयमै प्राप्त नभए के गर्ने ?

हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?

हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?